मधेसी दलको अनसनमै भ्रष्टाचार

काठमाडौं । नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत संलग्न रहेको संघीय गठबन्धनमा हिसाब किताब गोलमाल गरेकोमा लफडा भएको छ । खुलामञ्चमा ३९ दिनसम्म अनसन गरेका गठबन्धनका सहयोगी पार्टी र नेताहरूले प्रतिबद्धता जनाएअनुसारको रकम नदिएपछि हिसाब–किताबमा लफडा भएको हो । उक्त अवधिमा आठ लाख बढी खर्च भएको विवरण गठबन्धन बैठकमा राखिएको छ, तर … Continue reading मधेसी दलको अनसनमै भ्रष्टाचार